गोरखा-२ मा प्रचण्डको अग्रता कायमै

cWoIf bfxfn–;Daf]wg s0ff{nL, @( sflQs . g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú dªunaf/ b}n]vsf] b'Nn'df u7aGwg bnåf/f cfof]lht ljzfn hg;efnfO{ ;Daf]wg ub}{ . tl:a/ M z'/axfb'/ l;+x, /f;;


गाेरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन् ।

कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गरेका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा ( एमाले)का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गरेका छन् । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।