कोमल वलीले गरिन् मतदान



काठमाडाैँ । नेकपा एमालेबाट दाङको ३ की प्रतिनिधिसभा उम्मेदवार कोमल वलीले मतदान गरेकी छन् । दाङको तुलसीपुर उपमहानगरपालीका ८ कृष्ण मन्दिरमा रहेको मतदान केन्द्रबाट वलीले मतदान गरेकी हुन् ।