एमालेकी शान्तालाई ८६५ मतले पछि पार्दै मेटमणिले बढाए अग्रता



दाङ । प्रतिनिधिसभा निर्वाचनतर्फ दाङ–१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तथा शहरी विकासमन्त्री मेटमणि चौधरीले अग्रता बढाएका छन् ।

मेटमणिले पछिल्लो गणनाअनुसार ३ हजार ३८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ता चौधरीले २ हजार १७३ मत पाएका छन् ।


मेटमणि र शान्ताबीच ८६५ मतको अन्तर रहेको छ ।