शेखरका प्रतिस्पर्धी लालबाबु पण्डितले गरे मतदान



काठमाडाैँ । एमाले नेता तथा मोरङ क्षेत्र नंं ६ का उम्मेदवार लालबाबु पण्डितले मतदान गरेका छन् । उनले विराटनगर १२ स्थित  महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् । 

पण्डितको  प्रतिस्पर्धा कांग्रेस नेता डा शेखर कोइरालासँग रहेको छ। पण्डितले यसअघि कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए।