सुनसरी । सुनसरी-३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएका छन् ।
उनले ४० हजार ७८८ मत पाएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।
भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।