उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।
कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला गरेका राज्यका आन्तरिक सु(रक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् ।
बन्दुकधारीले पैसा सङ्कलन गर्नका लागि गाउँमा आक्रमण गरेको तर गाउँलेको प्रतिरोधको गरेका थिए ।