नवलपरासी-१ मा विनोद र हृदयेशलाई पछि पार्दै घण्टी अगाडि



नवलपरासी । नवलपरासी निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी)ले ७ हजार ३९१ मत पाएका छन् ।

त्यस्तै, कांग्रेसका विनोद कुमार चौधरीले ६ हजार ८९० मत पाएका छन् भने जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी ५ हजार ५८९ मत पाएका छन् ।