कमल थापाले गरे मतदान



मकवानपुर ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।