एमाले उपाध्यक्ष विष्णु पौडेलद्वारा मतदान



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।

बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले बिहान साढे १० बजे मतदान गरेका हुन् ।