उर्जामन्त्री पम्फा भुसालले गरिन् मतदान



काठमाडाैँ । उर्जामन्त्री तथा ललितपुर ३ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।  

उनले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।