राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान



काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् ।

उनले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका  छन् ।
उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् ।