भक्तपुर-२ : महेश बस्नेतलाई पछि पार्दै दुर्लभ थापाको अग्रता



काठमाडौँ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम गरेका छन् । प्रमुख प्रतिद्धन्दी नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका थापाले अग्रता लिएका हुन् ।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।