बारा-४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठको अग्रता कायमै



बारा । बारा–४ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठले अग्रता कायमै राखेका छ । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल मियाँलाई २ हजार ३४ मतान्तरले पछि परेका छन्

पछिल्लो मतपरिण अनुसार श्रेष्ठले ६ हजार १२१ मत पाएका छन् भने एमालेका मियाँले ४ हजार ८७ मत पाएका छन् ।


अहिले मतगणना जारी छ ।