प्रमुख निर्वाचन आयुक्तले गरे मतदान



काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् ।

आइतबार बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन्।