नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा मतदान



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् । उनले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।