तनहुँमा रामचन्द्र पौडेलको अग्रता कायमै November 21, 2022 Share on Facebook Tweet on Twitter तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले १६१ मत पाएका छन् भने एमाले उम्मेदवार एकबहादुर रानाले १०६ मत ल्याएका छन् । स्वतन्त्रका उम्मेदवार गोविन्दराज जोशीले ४१ मत पाएका छन् ।