काठमाडौँ । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनको तर्फबाट साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । सो सूचिमा लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको पनि नाम समावेश गरिएको छ ।