यस्ताे छ निर्वाचन क्षेत्र अनुसार यस्तो छ उम्मेदवारले गर्न पाउने खर्च सीमा (सूचीसहित)



काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले सोमबार जिल्ला अनुसार गर्न पाउने खर्चको सीमा तोकेको हो । आयोगले जिल्ला अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ ।

आयोगले तोकेको खर्च सीमा यस्तो छ