पसलमा तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ।

व्यापारीले फुटपाथलाई असर गर्ने गरी पसल सजाएको भन्दै महानगरले आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला हटाएको हो।