काठमाडौँ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै चुनाव परिचालन समिति गठन गरेको छ ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् ।