रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने



बुटवल । २०७४ को चुनावमा कांग्रेसका भरत शाहले जितेको रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहेका घिमिरेलाई एमालेले रूपन्देही- ५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।