![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।
अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
थम्प्सन कहिले नेपाल आउने हो रु त्यो भने टुंगो लागेको छैन ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)