एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)



काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक  गरेको छ। 

सोमबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदराम भुसाललगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो।


पार्टी अध्यक्ष माधव कुमार नेपाल चुनावी सिलसिलामा आफ्नो निर्वाचन क्षेत्र रौतहट गएकाले पार्टीका पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

हेर्नुहोस् पूर्णपाठ :