आयल निगमले माग्यो ६० जना कर्मचारी October 21, 2022 Share on Facebook Tweet on Twitter काठमाडौँ । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६० जनाको विज्ञापन खुलाएको हो । इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् । हेर्नुस् सूचना :