बेलाइतका रक्षामन्त्री बेन वालेसले पूर्व प्रधानमन्त्री बोरिस जोनसनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेद्वारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव रहेको देखाएका छन् ।
“अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दैछु,” उनले प्रसारकहरूलाई भने, जोनसन – जसलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो । उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन् ” उनले भने । बेलाइतकी प्रधानमन्त्रीले हिजोमात्र राजीनामाको घोषणा गरेकी थिइन।