काठमाडौँ । सत्ता गठबन्धनले चुनावी तालमेल गर्न नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गठबन्धनका शीर्ष नेताले सबै ठाउँमा चुनावी सहकार्य हुन नसकेका कारण मित्रवत प्रतिस्पर्धा गर्ने निष्कर्ष निकालेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ,’केही स्थानमरुमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि तय गरिएको छ ती स्थानहरुमा एक आपमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’