प्रधानमन्त्री पत्नी आरजु राणा समानुपातिकबाट पनि सफारिस



काठमाडौँ । नेपाली कांग्रेसका नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत गरेका देउवालाई सुदूरपश्चिम प्रदेश कमिटीले खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो ।


आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ ।