क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको जाहेरी



काठमाडाैँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा मंगलबार जबरजस्ती करणीको जाहेरी परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले जानकारी दिएका छन् ।


यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् ।