सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी September 8, 2022 Share on Facebook Tweet on Twitter काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ ।