कांग्रेसको समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नी आरजु राणादेखि गृहमन्त्री पत्नी मञ्जु खाँणसम्म (नामावलीसहित)



काठमाडौँ । नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । बन्दसूचीको एक नम्बरमा विमलेन्द्र निधि रहेका छन्। यस्तै प्रधानमन्त्री पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणसम्मको नाम समावेश छ ।

तर उक्त सूचीकाबारेमा डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । कोइराला पक्षले सूची नसच्याए विद्रोह गर्ने चेतावनी दिएको छ ।


प्रतिनिधिसभातर्फको बन्द सूचीमा रहेका नामः