मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठुलो संख्यामा कर्मचारी माग

काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठुलो संख्यामा कर्मचारीको लागि आवदेन खुल्ला गरेको छ । हेटौडास्थित प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको हो ।

एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले करार सेवामा १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी आवेदन माग गरेको हो।

जसमा ९औं तहको अस्पताल व्यवस्थापक १ जना, आठौं तहका हाउस अफिसर १५ जना, ८ औं तह आयुर्वेद चिकित्सक १ जना, ७ औं तह नर्सिङ अधिकृत ८ जना रहेका छन्।

यसैगरी, प्रतिष्ठानले पाँचौ तह स्टाफ नर्स ४५ जना, हेल्थ असिस्टेन्ट ११ जनासहित अन्य विभिन्न पदहरुमा विज्ञापन खूल्ला गरेको छ ।

प्रतिष्ठानले जारी गरेको सुचना हेरौं

काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठुलो संख्यामा कर्मचारीको लागि आवदेन खुल्ला गरेको छ । हेटौडास्थित प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको हो ।

एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले करार सेवामा १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी आवेदन माग गरेको हो ।