आँधीमा परी इटालीमा सातजनाको मृत्यु



मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ ।

यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन ।