भक्तपुरको गाईजात्रा तस्वीरमा हेर्नुस्



दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचा सहित नगरपरिक्रमा गर्दै स्थानीय । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

तस्वीर : रत्न श्रेष्ठ/रासस