नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा (सूचीसहित)



काठमाडौँ । नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरूको सरुवा गरेको हो ।काठमाडौं उपत्यकामा मुख्य वृत्त र डीएसपी इन्चार्ज हुने जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।