विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कारोना



जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । शनिबार प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ ।

अमेरिका ९०,३५८,९८८


भारत ४३,८४७,०६५

फ्रान्स ३३,६२१,३१०

ब्राजिल ३३,५५५,५२६

जर्मनी ३०,२३९,१२२

बेलायत २३,४२२,७११

इटाली २०,५३९,०१६

दक्षिण कोरिया १९,०७७,६५९

रूस १८, २४७, ७७०