काँग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडाैँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन र पारित गर्ने सन्दर्भमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।


आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ ।