एसईईको नतिजा यसरी हेर्न सकिने (सुचनासहित)



काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी गरिरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एक सुचना जारी गर्दै नतिजा प्रकाशित भएपछि बेवसाइट, एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने जानकारी दिएको छ ।


नतिजा प्रकाशनपछि यसरी हेर्नुहोस्