अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण(फाेटाे फिचर)



काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।