फर्पिङको जंगलमा युवक-युवती मृत फेला



काठमाडौँ । फर्पिङको जंगलमा एक युवक र युवती मृत फेला परेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ ।  उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।