प्रतिनिधिसभा बैठक : डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग



काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको  बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

बैठकको विशेष समयमा उनले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएकामको भन्दै सरकारको ध्यानाकर्षण गराए । 


“मिटरव्याजविरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम प्रतिगमन आन्दोलन विरुद्ध उनको रहस्यमय तरिकाले मृत्यु भयो,” सांसद पोखरेलले भने, “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग र्‍यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।”