ललितपुरमा सात वर्षीया बालिका बलात्कृत



ललितपुर । ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई पक्राउ गरेको छ । 


प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।