भक्तपुरको चाँगुनारायण केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ 

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । काठमाडौँसहित उपत्यकाका तीनवटै जिल्लामा भूकम्पकाे धक्का महसुस भएको थियो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्र भक्तपुरको चाँगुनारायण थियो भने ४.७ म्याग्निच्युडको रहेको थियो ।