मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले विजयी



मनाङ । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा  निर्वाचित बनेका हुन् ।