भरतपुर मेयरकी उम्मेदवार रेनु गरिन् मतदान



चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट  मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।