बडीमालिका ४ मा कांग्रेसका नाथ विजयी



मार्तडी । बडीमालिका नगरपालिका ४ रिलामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथल २०१ मतका साथ विजयी भएका छन् ।

उनले नेकपा (एमाले)का उम्मेदवार अमरबहादुर बडुवाललाई ३६ मतले पराजित गरेका हुन् । उनले १६५ मत प्राप्त गरेका थिए ।


वडासदस्यमा भने एमालेका चार जनाले विजयी भएका निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।