शान्तिपुर मतदान केन्द्रमा प्रचण्डद्वारा मतदान



काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्षले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् ।

प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिव नगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।