मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान



काठमाडाैँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गरेकाे पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।