फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय गम्भीर गल्ती: रुस



रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर गल्ती हुने बताएको छ। “यो अर्को गम्भीर गल्ती हो जसको दूरगामी परिणामहरू छन्,” उप विदेशमन्त्री सर्गेई र्याबकोभलाई रुसी समाचार एजेन्सीहरूले भनेका छन्।