नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी



जाजरकाेट । नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गरेका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका छन् ।