तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवारमाथि कुटपीट



तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

प्रत्यासी जाेशीका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका अनुसार उनीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको हुन् । उनको टाउकोमा चोट लागेको छ ।


मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ ।